अनिल किराती
Labels
कविता
गीत
तस्बीर
निबन्ध
पत्रिका
प्रकाशन
फिचर
भिडियो कविता
संस्मरण
Sunday, September 13, 2015
एक झलक
आफ्नो बाटो
राजधानीको
कुनै व्यस्त चौक नजिकै
ठडिएको आल्मुनियमको खम्बामा
घिरौलाको लहराझैं
बेहेरिएको
बिजुली, केवुल र टेलिफोनको
तारजस्तै मात्र देख्छन् धेरैले ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment