Sunday, September 10, 2017

कालिकोट

तुइन, कर्णाली अनि हामी
सँगै छौ अनि यात्रामा छौ
अनन्त - सदिंयौदेखि
ओ महाशय !
अचम्म लाग्ला -
तर यो सुन्दर यथार्थता हो,,,,,,

No comments:

Post a Comment