![]() |
सौर्य दैनिकमा प्रकाशित |
Wednesday, September 13, 2017
Sunday, September 10, 2017
ओखलढुङगा
![]() |
सुकेर जाँदैन, रोकेर रोकिदैन घुमी हिड्ने किरातीको यै हो जिन्दगानी .......................... (फोटो-ओखलढुगांको सबैभन्दा ठूलो पोकली झरना by Dipen Rumdali /2071-09-13) |
जुम्ला
कालिकोट
मुगु
Saturday, September 9, 2017
गीत ३
मनभित्रै बसे पनि
मन्दिरभित्रै बसे पनि
आँखाभित्र नबिझाउने
तिमी मेरो देउता रानी
ए देउता रानी
तिम्रै पुजा सधै सधै
गर्न पाए हुन्थ्यो
गड्गडाउँदा आकाश पनि
जुन नै खस्ने हो कि
सपनाको सुन्दर फूल
त्यसै झर्ने हो कि
जुन आफै खसे पनि फूल
ओइली झरे पनि
जुनी जुनी बाँची
राख्ने तिमी मेरी देउता रानी
ए देउता रानी
तिम्रै काखमा शिर
राखी रुन पाए हुन्थ्यो
मैले हिड्ने
गोरेटोमा रात आफै रोइदिन्छ
सँगै चल्ने पाइला
पनि दोबाटोमा छुटिदन्छ
रात आफै झस्के पनि
बाटो आफै भत्के पनि
सधै सँगै साथ दिने
तिमी मेरी देउता रानी
ए देउता रानी
तिम्रै लागि सारा
जीवन दुख्न पाए हुन्थ्यो
२०६६।१०।०५, चावहिल
सकारात्मक मानसिकताको निर्माण हो - विकास
– अनिल किराती
प्रश्नहरु एसएलआर भएर तेर्सिन्छ – नगरपालिकाले के गर्यो ? जवाफमा प्रश्नकर्ताहरु आफै नै अगाडि धारणा राख्छन् अर्थात ठोकुवा गरेर चोर औंला ठड्याएर भन्छन् – नगरपालिकाले कै गरेकै छैन, करमात्र बढाएका छन् ।
सामान्य रुपमा सोच्दा यो कुरा सही पनि लाग्छ । स्वभाविक हो नगरपालिकाले गाविसभन्दा फरक गरेको काम भनेकै कर लगाउनु नै देखिन्छ । गाविस हुदाँ घर नक्सा पास गर्नु पर्दैनथ्यो, अहिले पर्छ र त्यसमा कर लाग्छ । व्यवसाय दर्ता नगर्दा पनि हुन्थ्यो, अहिले गर्नुपर्छ र त्यसमा कर लाग्छ । व्यक्तिगत घटना दर्ता गर्दा दस्तुर लाग्दैनथ्यो, लागे पनि कम लाग्थ्यो, अहिले बढी लाग्छ । स्थानीय ऐन र नियमावलीले पनि यस्तै व्यवस्था गरेको छ । फरक कुरा पनि यै हो ।
यही सिलसिलमा खुङ्खार छ आरोप । पहाडका अधिकाशं नगरपालिकाले जनतालाई सुविधा हैन सास्ती दिएको छ । पहिले गाविस भवन नजिकै थियो । सिफारिस लिन सहज थियो । अहिले ५।६ घण्टा हिड्नु परेको छ । १०।१२ हजारकै भएपनि योजना सबै वडामा परेकै थियो । अहिले साविकको गाविसमै ५।६ लाखभन्दा बढी पर्दैन । यस्ता अनगिन्ति उदाहरण राख्न सकिन्छ । र यसरी सोच्दा सही पनि लाग्छ ।
तर यो सोच नै सही छ त ? नगरपालिका जनतालाई सास्ती दिन मात्रै बनेको हो त ? यथार्थमा त्यो कुरा हैन र हामी सबैलाई थाहा पनि छ । नगरपालिका गाविसको विकसित रुप हो । निश्चित मापदण्ड र सूचकको आधारमा नगरपलिकाको स्थापना भएको हुन्छ । जस्तै जनसंख्या, वार्षिक आम्दानी र विकासका पूर्वाधारको अवस्था । र यसमा अर्को मुख्य कुरा हो समुदायको माग । समुदायले चाहेर नै विभिन्न गाविसहरुलाई समायोजन गरेर नगरपालिका बनाइएको हुन्छ ।
यहाँ समस्या के रह्यो भने नगरपालिकाले के गर्छ भन्ने जानकारी नै पुगेन सबैमा । र त केही गरेकै देखिएन । अर्को मानसिकता के रह्यो भने नगरपालिका बनेपछि सबै आवश्यकता पूरा भइहाल्छ । र नगरपालिका बनेपछि सबैभन्दा ठूलो कुरा के सोचियो भने सबै काम राज्यले नै गर्छ र गर्नुपर्छ ।
यसरी सोचिरहदा हामी कतै अति महत्वकांक्षी त बनीरहेका छैनौं भन्ने प्रश्न पनि उठ्छ । के हाम्रो दायित्व सबै नगरपालिकामा सरेको हो त ? हामी राज्यकै आशमात्रै गरेर बस्ने ? आफूले सोचेको जति सबै काम नगरपालिकाले नै गरिदिनु पर्ने ? नगरपालिकामा जे पनि माग्दा पाइन्छ त ? प्रश्नहरु धेरै जन्मिन्छन् यस्ता । तर प्रश्न जन्माउनु ठूलो कुरा हैन । र जवाफ त आखिर हामीभित्रै छ, मात्र नियाल्न नसकिएको हो । हाम्रो बानी नै अब त्यस्तो बनीसक्यो । अझ भनौ मानवीय स्वभाव नै यस्तो बन्यो कि – प्रश्नैमात्र गर्ने, गुनासैमात्र पोख्ने, औंलैमात्र ठड्याउने । र हामी यै त गरिरहेका छौं अहिले । र अर्को कुरा हामी प्रश्न गर्छौ र त्यसको जवाफ हामी आफैले सोचेको नै सही हो भन्ने ठान्छौ । यहाँ अलिकति समस्या छ ।
नगरपालिकाको कामको बारेमा कुरा गर्दा, नगरपालिकाले के काम गर्दैन भन्ने जान्नु जरुरी छ । नगरपालिकाले भौतिक पूर्वाधार निर्माण, सामाजिक, अर्धन्यायिक, प्रवर्दनात्मक, संरक्षणात्मक दैनिक प्रशासनिक सबै काम गर्छ । एउटा व्यक्ति जन्मेदेखि बाँचुन्जेल र मरेपछिको प्रमाण दिने काम पनि नगरपालिका नै गर्छ । जनचेतना फैलाउने काम पनि गर्छ । मास्लोको आवश्यकताको सिदान्त अनुसार पाँचै किसिमको आवश्यकतालाई पुरा गर्न पहल गर्ने काम पनि नगरपालिकाले गर्छ । तर यसको मतलब यो हैन कि सबै काम एक्लै नगरपालिकाले गर्छ । गर्छ तर एकैचोटि गर्दैन । गर्छ तर सहकार्यमा गर्छ । समन्वयमा गर्छ । सहभागितामा गर्छ । गर्छ तर सबै गर्दैन जस्तै नागरिकताको सिफारिस मात्र गर्ने हो । नागरिकता दिने काम जिल्ला प्रशासनले गर्छ ।
तर असन्तुष्टी कहाँ रह्यो भने – नगरपालिकाले सबै काम गरिदिनु पर्छ । आज न,ै अहिले नै, तत्कालै, तुरुन्तै, सबै काम गरिदिनुपर्छ । अरे बाफ्रे बाफ ! यस्तो पनि हुन्छ ? कामको लागि समन्वय होला, सहकार्य होला, प्रक्रिया होला, सहभागिता होला । पूर्व निर्णय होला । कामको लागि स्रोतको आवश्यकता होला । जनशक्तिको आवश्यकता होला । अनुसन्धानको आवश्यकता होला । योजनाको आवश्यकता होला । अनुमतिको आवश्यकता होला । नगरपालिका कुबेर हो र झिक्दै दिदै गर्नसक्ने ? समुन्द्र हो र नगरपालिका जति झिक्दा पनि नसकिने ? र यी सब कुराको पर्याप्तता छ कि छैन, संभावना छ कि छैन । बुझ्नु पर्यो नि । व्यवस्थापन गर्नुपर्यो नि । समय लाग्ला नि त । कति कुरा छ कति ! तर हाम्रो चरित्र के बन्यो भने – तातै खाउँ, जिउँदै जलिमरौं । यसरी हुन्छ र ? फेरि प्रश्न जन्म्यो । यसको लागि नगरपालिका कसरी चल्छ भन्ने थाहा पाउन जरुरी छैन र ? त्यै करबाट चल्ने त हो । खै कुरा बुझेको ? एउटा सिफारिस गर्दा लाग्ने रु २१० नै कर हो । अब विचार गरौं – यो र यसरी नै प्राप्त हुने अन्य सिफारिस शुल्कबाट कति किलोमिटर सडक ढलान हुन्छ ? माथि नै उल्लेख भएको छ करका श्रोतहरु । अनि .............?
अर्को एउटा सत्य कुरा के हो भने – हामी चोर औंला नगरपालिकातर्फ ठड्याइरहँदा बाँकी तीन वटा औंलाले कता घोचिरहको छ भन्ने देख्दैनौ । पटक्कै देख्दैनौ र त बाटोको कुनामा दिसा गर्छौ अनि नगरपालिकालाई नै गाली गर्छौ । चाउचाउ खान्छौ अनि आँगनमा त्यै चाउचाउको खोल मिल्काएर नगरपालिकालाई नै गाली गर्छौ । कुकुर मर्छ चौकमा, कुहिएर गन्हाउन थालेपछि नगरपालिकालाई नै गाली गर्छौ । ग्याँस बन्द गर्दैनौ राम्ररी, अनि आगलागी हुन्छ नगरपालिकालाई नै गाली गर्छौ । खानेपानीको पाइप फुट्छ र धारामा पानी आँउदैन अनि नगरपालिकालाई नै गाली गर्छौ । बल्ल सडक योजना पर्छ र खनिन्छ अनि पहिरो खस्छ, नगरपालिकालाई नै गाली गर्छौ । गुडाउँदा गुडाउँदै मोटरसाइकल लड्छ अनि नगरपालिकालाई नै गाली गर्छौ । सडकमा सामान फिजाउँछौं अनि नगरपालिकालाई नै गाली गर्छौ । छिमेकीको घरपछाडि बियरको बोतल लुकाएर मिल्काउँछौ अनि नगरपालिकालाई नै गाली गर्छौ । हैट ! के यो कामको लागि नगरपालिकामात्र जिम्मेवारी छ त ? यसको व्यवस्थापनको लागि नगरवासीको कुनै भूमिका रहदैन त ? लोकतान्त्रिक शासन प्रणालीमा सुशासन प्रवर्दनको लागि जनताको सहभागिता महत्वपूर्ण विषय हो । त्यसो हो भने खै जनताको सहभागिता ? गाली गर्नु र काम गर्न खोज्नेको कुरा काट्नु, हसीँमजाक बनाएर उडाउनु नै सहभागिता हो त ? तथापि विकासका पूर्वाधारमध्ये सडकलाई मुख्य मानिन्छ र नयाँ ट्र्याक खोलिएकै छ । प्रत्येक वर्ष स्तरोन्नति हुदैछ । सामुदायिक भवन बन्दैछ । खानेपानीको मुहानहरु खोजिदैछ । गुरुयोजनाहरु बन्दैछ । उपभोक्ता समितिहरु बन्दैछन् । आम्दानीको स्रोतहरु बढ्दैछन् । व्यवसायिक कृषि प्रणालीको सुरु हुदैछ । निजी क्षेत्रहरुसँग सहकार्य गरिदैछ । संभावना बढेको छ । यो सकारात्मक कुरा हो ।
र कमजोरी पनि धेरै छन् सबै पक्षको । त्यो पछि कुरा गरौंला तर नगरपालिका हाम्रो हो, हामीले नै बनाउनुपर्छ भन्ने मानसिकताको विकास नगरवासीको दिमागमा भर्न नसक्नु चाँहि नगरपालिका, नगरपालिकाका कार्यकारी अधिकृत र सबै कर्मचारीको एउटा ठूलै कमजोरी हो । मान्नैपर्छ । र थाहा पाउनै पर्छ – विकास भनेको भौतिक संरचनाको निर्माणमात्र हैन सकारात्मक मानसिकताको निर्माण पनि हो ।
सेवा ।
Monday, September 4, 2017
खाेजी
cfFvf ldRb} lDfRb}
k|To]s laxfg
sfnf] lrofsf] ;f9] tLg 3'6\sf] ;Fu}
Ps kl5 csf]{ ub}{
kN6fO /x]sf] lstfasf] kfgfdf
d s] vf]lh/x]sf] 5' xF =======<
af]s]/ ;fO8 Aofu
lbgel/
s}n] dlGb/sf] k5fl8sf] l;F9Ldf
s}n] k':tsfnosf] ‰ofnkl§sf] s'gfdf
s}n] k|f]k]m;/sf] 7Ls cufl8sf] a]Grdf
s}n] lzl/ifsf] k"nsf] ?vd"lg
Pskl5 csf]{ ub}{
kN6fO/x]sf] lstfasf] kfgfdf
d s] vf]lh/x]sf] 5' xF =======<
cjt/fg u/fpg} nfUbf
nvt/fg lbpF;f]sf] ofqfnfO{
sfnf] rsdGgtf kf]lvg nfu]sf] /ftdf
c8\ofP/ l;/fgLdf lz/
Ps kl5 csf]{ ub}{
kN6fO/x]sf] lstfasf] kfgfdf
d s] vf]lh/x]sf] 5' xF =======<
d s] vf]lh/x]sf] 5' xF =======<
d]/f] eljio,
ls ;dosf] k4rfk <
zAbsf] cy{,
ls ;Dkltsf] y'k|f] <
1fgsf] e08f/,
ls d]/f] k'vf{sf] Oltxf; <
:jtGqtf,
ls d]/f] cfdfsf] v'zL <
b]zsf] kl/efiff,
ls d';'Ss xfF;]sf] ltd|f] cg'xf/ <
k"mnsf] syf,
ls d]/f] cfˆg} kl/ro <
d s] vf]lh/x]sf] 5' xF =======<
of] d]]/f] xftsf] lstfasf] kfgfx?df Û
2068-5-12
Sunday, September 3, 2017
मान्छे र कथा
la;]{/ cfk"mnfO{
syf l;h{gf ul//x]sf 5g\ – dfG5]x? .
a'9];sfndf
/f]O/x]sf gfgLx?nfO{ kmsfpg
vf]Hb} cgf}7f syfx?
vfFlbP/ ;femfa;sf] 5tdf
;x/ k;]sf 5g\ – dfG5]x?
em08fsf] cfsfz cf]l9/x]sf 5g\
cf]n]{/ ;8sdf
/ bu'l//x]sf 5g\
¥ofn l;Fufg kl;gf;l/
cGtlxg uGtJolt/
;'g] dfG5]x?n]
k'vf{x?af6 –
cfZro{nfUbf syfx?
k9] 8fogf;f]/x?
k9] onDa/sf] jz+x?
Oltxf;sf] e"uf]n k9]
e"uf]nsf] Oltxf; k9]
gfnfkfgLsf] v's'/L / e?jf aGb's ;'g]
!*@% / !()# sf] sfnf] /ftx? ;'g]
/ /f]O/x]sf a]nf kmlsP – dfG5]x?
7"n7"nf cfFvf agfpFb}
;'lg/x]sf 5g\ dfG5]x? ce}m
cfk}mn] lgdf{0f u/]sf cfZro{nfUbf syfx?
kl9/x]sf 5g\ –
d'Gw'dL Znf]s, dxfef/t / dxfjf0fL
;u/dfyfsf] prfO / s0ff{nLsf] uLt
/fp6]sf] d'lvof / d'n'sL P]gsf] bkmf
@))&, @)$^ / )^@÷^# sf] r'l8Psf rKknsf syfx?
/ /f]O/x]sf a]nf kmlsO/x]sf 5g\ – dfG5]x? .
dfG5]x?
cfk}mb]lv v'a 8/fpF5g\
/ t ljsNkdf la;]{/ cfk"mnfO{
l;h{gf ul//x]5g\ /dfOnf syfx?
ef]lnsf s]6fs]6Lx?nfO{ /f]O/x]sf a]nf kmsfpg .
2074–05–01
Subscribe to:
Posts (Atom)