Thursday, June 18, 2015

आधार



उबेलामा
रित्याएकै हो,
पूर्वेली जाँडको घ्यम्पोहरु
मैले पनि
हेरेर तिम्रो
उमेर अनि चेहेरा ।

के आधारमा पिउनु हौ अब ?
तिमी मै रस बाँकी रहेन ।

No comments:

Post a Comment